Logout

धारिलो हतियार प्रहार गरि आफ्नै श्रीमानबाट श्रीमतिको हत्या

5k Shares

Dark Green Light Blue White Clean Geometric Generic Charity Facebook Post.png
रक्ताम्य अचेत लडिरहेका सृजनालाई उपचारका लागि प्रादेशिक मध्यविन्दु अस्पताल पु¥याएका थिए । पुग्ने वित्तिकै अस्पतालले मृत घोषणा गरेका थिए ।  शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । वैदेशिक रोजगारमा रहेका पाण्डे ३ महिना अगाडी नेपाल आएका थिए । उनको कक्षा १० मा पढ्ने एक छोरी र कक्षा ४ मा पढ्ने एक छोरा छन् । अत्यधिक मदिरा सेवन गरेको हुन सक्ने स्थानीयको अनुमान गरेपनि हत्याको कारण खुलेको छैन । अभियुक्त पाण्डे जिल्ला प्रहरी कार्यालय, नवलपुरको हिरासतमा राखिएको छ ।   

फेसबुकबाट तपाईको प्रतिक्रि
ताजा अपडेट थप समाचार
सम्बन्धित समाचार